१, मातृभाषा संरक्षण (मातृभाषामा गीत, संगीत लेखन, प्राज्ञिक तहमा अध्यन, साथै विभिन्न ठाउँमा मातृभाषा संरक्षण सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु)
२, अक्षयकोष (शैक्षिक, भाषिक, साहित्यिक, सांस्कृतिक, प्राज्ञिक तथा राजनैतिक र समग्र विकास र उन्नतिका लागी साथै रचनात्मक कार्यार्थ अक्षयकोष आव्हान/ संकलन)
३, संगठन विस्तार अभियान (विभिन्न जिल्लाहरुमा संगठन निर्माण र विस्तार )
४, स्वास्थ र सरसफाइ ( स्वास्थ शिविर, रक्तदान, विभिन्न संस्कृतिक ठाउँको सरसफाइ, वृक्षारोपण)