कुलुङ विद्यार्थी संघको केन्द्रीय कार्यलय संघको विधान २०६१ दोस्रो संशोधन २०७९ अनुसार काठमाडौको कूलू रीदुम खीम गोकर्णेश्वर -०३ सुन्ताखान, बालुवामा रहने व्यवस्था रहेको छ