मकालु महोत्सव २०८१ तथा दक्षिण एसियाली साहित्यिक सांस्कृतिक सम्मेलनमा किराँत कुलुङ संघको संखुवासभा कार्यसमितिद्वारा झाँकी प्रदर्शन ।

२०८१ तिहारको अवसर पारी संखुवासभा कुलुङ विद्यार्थी संघले देउसे-भैलो कार्यक्रम आयोजना गरेको छ।